सुचना, समाचार र मनोरन्जन

नेपाली जनसम्पर्क समिती क्यानाडाको बिधान संसोधन समिति गठन

नेपाली जनसम्पर्क समिती क्यानाडाले बिधान संसोधन समिति गठन गरेको छ। क्यानाडाका सभापति बुद्धि प्रकाश वलीको सभापतित्वमा बसेको बैठकले अनुसार नेपाली जनसम्पर्क समिती क्यानाडाले बिधान संसोधन गर्ने निर्णय गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत गरेको छ।

बरिष्ठ उपसभापती सुरेश रजौरेको प्रमुख सम्योजक,सदस्य सचिवमा राजेन्द्र पोख्रेल ,सदस्यमा जगत पन्त तीन सदस्य बिधान् सम्सोधन समिती गठन गरेको छ।

तीन महिना भित्र तयार पारी केन्द्रिय कार्यसितीमा पेश गरेसाथै सो बिधान् समितिले बिधान् पेश गरेको तीन महिना भित्र नेपाली कांग्रेस केन्द्रिय कार्यालय बाट खटिएका केन्द्रिय प्रतिनिधिको ऊपस्थितिमा बिधान अधिबेसन सम्पन हुने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

Leave A Reply

Your email address will not be published.