सुचना, समाचार र मनोरन्जन

निमा र लमुले गाए ‘याम्मैले होई’

काठमाडौं :

एकपछि अर्को गीत आफ्ना श्रोता, दर्शक माझ पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन्।

Pach Pandav

पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ। प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको भिडियोमा व्यवस्थापक जोग्लाल लामा,मिक्सिङ अर्पण थिङ्ग, छायांकन उमेश शाह, श्रृंगार बुध्ढी तामाङ, कोरियोग्राफर प्रतिक ङेस्युर र निर्देशन, सम्पादन रोशन फ्युवा तामाङको रहेको छ।

रसुवा जिल्लाको पार्वतीकुण्ड वरपरका हिमाली भेगको रमणीय स्थानहरुमा छायांकन गरिएको ‘याम्मैले होई’ हिमाली सेलो भाकाको गीत हो।

Leave A Reply

Your email address will not be published.