सुचना, समाचार र मनोरन्जन
jaar

मन्त्रिपरिषद्को २७ निर्णय सार्वजनिक

काठमाडौँ/

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका २७ निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने, प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण स्वीकृत गर्ने, गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्नेलगायत छन् ।

Leave A Reply

Your email address will not be published.