सुचना, समाचार र मनोरन्जन

ज्योती मगरकै शैलीमा गाउँदै नाच्दै गर्दा पल्लारे साइलोले की गायिकालाई स्टेजमै आपत,तर छाडिनन् गाउन

काठमाडौं :

कहिलेकाँही कलाकारहरुलाई यस्तो आपत आइपुग्छ कि त्यो भन्नै सकिदैन। अझ स्टेजमा दर्शकलाई मनोरञ्जन दिलाउन गायक गायिकाहरुले आफुलाई गायनसँगै नाचेर समेत प्रस्तुती दिनुपर्ने हुन्छ। तर त्यतिबेला आफ्नो शरिरका कपडाले समेत धोका दिन सक्छ। त्यो बेला निकै सचेत रहनुपर्ने हुन्छ। यस्तै अफ्ठ्यारोमा परेकी छन् पछिल्लो समयकी भाइरल गायिका शान्तारानी परियार ।

Gandarbha

उनले आफ्नो भाइरल गीत ‘ढले ढले‘’ गाउने क्रममा स्टेजबाट बिस्तारै बिस्तारै पछि हट्दै लज्जित भएको भिडियो भाइरल बनेको छ। स्टेजमा गीत गाउदै नाच्दानाच्दै अचानक चोली फुस्किएपछि लज्जित हुन परेको हो।

गत मंसिर १२ देखि २४ सम्म चलेको नवलपरासीको सुनवल महोत्सवमा शान्ता रानीले ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्नेक्रममा उनको चोली खुस्किएको देखिन्छ। उनले गीत गाउन भने छाडेकी छैनन्। आफ्ना दर्शकलाई मजाले नचाइरहेकी छन्। उनको यो खुबीले दर्शकलाई निराश भने बनाएको छैन। ‘ढले ढले‘’ गीतलाई निरन्तरता दिइरहेकी थिइन्।

Leave A Reply

Your email address will not be published.