सुचना, समाचार र मनोरन्जन

पोखरामा आज पनि पर्यटक गाडी स्कर्टिङ गरिँदै

 

पोखरा : पोखराबाट चितवन तथा काठमाडौं आउने पर्यटक गाडिलाइ आज पनि स्कर्टिङ गरिएको छ । २० वटा पर्यटक गाडि मध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।

यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कि र नेपाल प्रहरिको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढि यात्रुहरू रहेका छन् ।

Leave A Reply

Your email address will not be published.