सुचना, समाचार र मनोरन्जन
IVF New Banner

प्रदीपको हातमा फिल्म नै फिल्म

काठमाडौं :

IVF Post

अभिनेता प्रदीप खड्काको हातमा फिल्म नै फिल्म छन्। उनले फिल्म ‘पुजार सार्की र ऐरी’पछि अर्को फिल्ममा पनि साइन गरेका छन्। राजन भुसालले निर्देशन गर्ने फिल्म ‘एक्टर’ मा उनी अनुबन्ध भएका छन्।

Safal

जस फिल्मलाई अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको हो। यो फिल्मलाई थमन कुमार भण्डारीले निर्माण गर्ने बताइएको छ। निर्माण टिमले फिल्मको पहिलो मुहार समेत सार्वजनिक गरेको छ। तर, फिल्ममा को को कलाकार रहनेछन्,त्यो भने जानकारी छैन। निर्माण पक्षले यो फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने दाउमा छ।

Leave A Reply

Your email address will not be published.