सुचना, समाचार र मनोरन्जन

गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन

काठमाडौं,

नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

Leave A Reply

Your email address will not be published.