सुचना, समाचार र मनोरन्जन

राजुले रोजिनालाई भने,‘के भनि बोलाउँ’

काठमाडौं :

चलचित्र निर्माता, निर्देशक राजु लामा अभिनयमा पनि सकृय हुन थालेका छन् । गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाको अभिनय देख्न सकिन्छ।

Chaka Panja

उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन्। निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन्। साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ। ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियो निर्देशान स्वयं राजु लामाले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.