सुचना, समाचार र मनोरन्जन

महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा

पोखरा/

पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल सराङकोट पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ।

सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.