सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आउँदो माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका छन ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतवार बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको बैठक बस्ने गरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

Leave A Reply

Your email address will not be published.