
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनको अधिवेशन पुस ११ गते
- ‘बाटुलो जुन’ चलेपछि अनमोलको सपना एउटा घर बनाएर बिहे गर्ने
- तत्काल फोटो र नाम हटाउन केकीको चेतावनी : ‘उक्त गेमिङ एपसँग मेरो कुनै सम्बन्ध छैन’
- सीताराम कट्टेल ‘धुर्मुस’पनि अब गायक,गाए ‘ए ससुरा बा’
- अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो
- डीएसपी बनेकी रेखा थापा र पूजा शर्माको टकराव: ‘३६ को आँकडा’को ट्रेलरमा के छ खास ?
- जनादेश प्राप्त सरकार असफल हुने छुट छैनः विश्वप्रकाश शर्मा
- १३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
- इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान
- कांग्रेसले देशभरका पालिकामा ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसको विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने
काठमाडौँ,
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्म लम्बिने भएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिनसक्ने बताइएको छ ।
बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।