सुचना, समाचार र मनोरन्जन

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

काठमाडौं :

नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ म्युजिक भिडियो रिलिज भएको छ। गीतको भिडियो युटुबबाट सार्वजनिक भएको हो।

Gandarbha

सरगम राईको शब्द तथा संगीत,सविन लिम्बुको एरेन्ज गीतमा रहेको छ। प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ।

भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ। सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन। गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.