सुचना, समाचार र मनोरन्जन

बाल गायक सचिन परियारको निधन

 

काठमाडौं : बालगायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ।  उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।

Pach Pandav

उनको मृत्यु भएको ​ इसा फाउन्डेसनका सचिव कमल सरगमले फेसबुकमार्फत जानकारी गराएका छन्।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका थिए।

Leave A Reply

Your email address will not be published.