सुचना, समाचार र मनोरन्जन

सहिमा र वसन्त ‘पाउजु बजाउँदै’

काठमाडौं :

गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वरमा नयाँ गीत रिलिज भएको छ। अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा ‘पाउजु बजाउदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।

Chaka Panja

सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश बीर सिंहको अभिनय रहेको छ। यस गीतको भिडियोलाई स्मृति तिमल्सिनाले निर्देशन गरेकी छन्। भने भिडियो गायिका सहिमा श्रेष्ठको आफ्नै युट्युव च्यानलबाट हेर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.