काठमाडौं,
प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिएका छन। ।
उनले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याएका छन । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाएका छन ।