सुचना, समाचार र मनोरन्जन

शान्ता जिसीको ‘यस्तो भाछ मलाई त’

काठमाडौं :

सुमधुर स्वरकी धनि गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भाछ मलाई त’ रिलिज भएको छ। लोक तथा आधुनिक संगीतमा आफुलाई पहिचान गराउन सफल गायिका शान्ता जिसीले भर्सटायल गायक प्रताप दाससंग केमेस्ट्रि जमाएकी छन् ।

Chaka Panja

गीतमा प्रेमिल जोडीको एक अर्कालाई छोड्न नि नसक्ने तर मायाले बाधिरहने कथालाई पेश गरिएको छ। शुक्रबार जिसीले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेकी गीतलाई एसके फिल्मले पोस्ट प्रोडक्सन गरेको छ।

लोकराज अधिकारीको शब्दमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले मज्जाको संगीत भरेका छन् भने नरेश बिसीले गीतको मास्टरिङ्ग गरेका छन्। काजल श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियोमा कजिश श्रेष्ठ,लोमश शर्मा,करिश्मा ढकाल,समरिका ढकालको बेजोड कपाल अभिनय गरेका छन् ।

Leave A Reply

Your email address will not be published.