सुचना, समाचार र मनोरन्जन

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

वासिङ्टन डिसी/

sfal

सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’

सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

Leave A Reply

Your email address will not be published.