सुचना, समाचार र मनोरन्जन

लाइसेन्स छापिएकाे एसएमएस आएपछि मात्रै कार्यालय आउन विभागकाे आग्रह

काठमाडौं/

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ ।

कार्यालयले आज सूचना निकालेर लाइसेन्स छापिएपछि विभागको वेबसाइट तथा हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने बताएको छ ।

Leave A Reply

Your email address will not be published.