सुचना, समाचार र मनोरन्जन

एसिया कप: नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

पोखरा /

एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।

२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।

Leave A Reply

Your email address will not be published.