सुचना, समाचार र मनोरन्जन

अचानक फिल्मको प्रिमियरमा झुल्किइन् साम्राज्ञी

काठमाडौं :

फिल्म ‘नाङ्गो गाउँ’को प्रचारप्रसारमा नआएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रिमियरमा उपस्थित भएकी छन्। उनी फिल्मको प्रचारप्रसारमा नदेखिदा अधिकांशले निर्माण टिमसँग असन्तुष्ट रहेको खबर बाहिरिएको थियो।

Pach Pandav

हिजो फिल्मको प्रिमियरमा आएपछि उनलाई पत्रकारले तपाईको निर्माण टिमसँग मनमुटाव भएको हो भन्ने प्रश्न गरेका थिए।  उनले आफ्नो व्यत्तिगत काममा भारतमा रहेको हुनाले आउन नपाएको जानकारी दिएकी छन्। यो उनको  १२औं फिल्म हो । निर्देशक तथा लेखक दीपेन्द्र लामाले साम्राज्ञी व्यस्त भएकाले प्रचारमा हिँड्न नभ्याएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.