सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले भने- देश समस्याग्रस्त छ, मिलेर समाधान गरौं

काठमाडौं /

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन्।

Pach Pandav

देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए।

अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उनले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकालेृ विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गरे।

Leave A Reply

Your email address will not be published.