सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

Pach Pandav

आज बसेको रास्वपको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको हो।

आज ११ बजेदेखि सुरु हुने संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

Leave A Reply

Your email address will not be published.