सुचना, समाचार र मनोरन्जन

सहकारी मुद्दामा म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

म्याग्दी/
सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो ।

उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।

Leave A Reply

Your email address will not be published.