सुचना, समाचार र मनोरन्जन

‘छड्के २’का निर्माता प्रशान्त गिरीले घोषणा गरे फिल्म ‘जवाफ’

काठमाडौं :

फिल्म ‘छड्के २’का निर्माताले ‘जवाफ’ नामक फिल्म निर्माणको घोषणा गरेका छन्। २ वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘छड्के २’का निर्माता प्रशान्त गिरीले यो फिल्मको घोषणा हुन्।

काभ्रे फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ भनिएको छ। डार्क एक्सन थिममा यो फिल्म निर्माण गर्न लागिएको हो। यो फिल्मलाई दक्षिण भारतीय निर्देशक करणले निर्देशन गर्दैछन् । सम्पूर्ण छायांकन भारतमा नै हुने भनिएको यो फिल्ममा सञ्चारकर्मी सचित खड्का कार्यकारी निर्माताको रुपमा जोडिएका छन्।

Leave A Reply

Your email address will not be published.