काठमाडौं : काठमाडौंको तिनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले यहाँ कर्फ्यू लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
आज राजावादीले उपत्यकाका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन्।