सुचना, समाचार र मनोरन्जन

आन्दोलनको क्रममा भएका घटनाको जिम्मेवार दुर्गा प्रसाईंः गृह मन्त्रालय

काठमाडौँ/

राजाबादी आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको  गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।

जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने मन्त्रालयले जनाएको छ । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।

Leave A Reply

Your email address will not be published.