सुचना, समाचार र मनोरन्जन

इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ/

सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो ।

 

Leave A Reply

Your email address will not be published.