पोखरा/
पृथ्वी राजमार्गको निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार चीनबाट विकसित भएको यो प्रविधिबाट छिटो पुल निर्माण गर्न सकिन्छ । प्रिकाष्ट प्रविधिबाट छुट्टै निर्माण गरिएको पुलको स्लोप मिच्छाइने भएको पुल निर्माण छिटो हुन्छ । यस चाइनिज प्रविधिबाट अन्यभन्दा छिटो पुल निर्माण गर्न सकिन्छ । पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर पुल निर्माण गरिएको हो । साना र ठुला गरी १७ पुल निर्माण पूरा भइसकेको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।