काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले जेनजीका कुरा भन्दै संसद्मा ४ एजेण्डा सुनाएकी छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन् ।