
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असोज २ मा आउन लागेको ‘झिँगे दाउ २’ को दशैँलक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
- अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य क्षेत्रको व्यवसायमा: मेडिक्वेस्ट डायग्नोस्टिकको ब्रान्ड फेस नियुक्त
- पोखराको लेकसाइडमा लभबर्ड्स प्रिमियम आइसक्रिमको चौथो पार्लर सञ्चालनमा
- असोज ३ गते हुने पाँचौं राइट टु प्रोटिन रनको तयारी अन्तिम चरणमा
- ‘शताब्दी घर’मा लाखेको बिदाइ!
- भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
- रसुवागढी नाका बन्द हुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ
- न्याय सेवाका ३ सहसचिवलाई सचिवमा बढुवा सिफारिस
- मेलाबाट उठेको रकम पर्यटनमा लगानी
- प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख
जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुग्नु भएको हो । उहाँको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ ।
Prev Post