सुचना, समाचार र मनोरन्जन

एमालेको घोषणापत्र फागुन पहिलो साता

नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिएका हुन् ।

पोखरेलका अनुसार पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि प्रचारको कार्यतालिका निकै पछि मात्र दिएको छ ।आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू पार्टीको घोषणापत्र लिएर मतदातासमक्ष जाने उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.