सुचना, समाचार र मनोरन्जन

झापा– ४ मा रास्वपाको अग्रता

 

झापा : झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.