सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री सहित मन्त्रीहरुलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौँ,
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना  दिनुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनु भएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।”
Leave A Reply

Your email address will not be published.