सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीनवटा अध्यादेश पेस

काठमाडौं,

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन्।

उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन्। त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन्।

Leave A Reply

Your email address will not be published.