सुचना, समाचार र मनोरन्जन

“निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन”

काठमाडौँ,

गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।

मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.