सुचना, समाचार र मनोरन्जन

भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा

पोखरा,

भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ । भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनी गरेर पूर्णरुपमा ध्वस्त पारिएको भाटभटेनीको पोखरास्थित स्टोर आजैदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए । विधिवत् रुपमा आजैदेखि सञ्चालनमा ल्याइएको गुरुङले  जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.