सुचना, समाचार र मनोरन्जन

भेनेजुएला भूकम्प अपडेट :  एक हजार ९४३ को मृत्यु, दश हजार भन्दा बढी घाइते

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या  एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन्।

 

Pach Pandav

प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरू दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताए। उनकाअनुसार भूकम्पमा परी हजारौ मानिसहरू अझै बेपत्ता रहेका छन्।

 

संयुक्त राष्ट्र सङ्घको  तथ्याङ्कअनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरूको खोजी  तथा उद्धार कार्य जारी छ।

Leave A Reply

Your email address will not be published.