सुचना, समाचार र मनोरन्जन

अस्मिता र महेन्द्रको स्वरमा ‘मनमा तिमी छौै’को भिडियो रिलिज

काठमाडौं :

अस्मिता अधिकारी र महेन्द्रराज बरालको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा महेन्द्र र अस्मिता अधिकारीको युगल स्वर सुन्न सकिन्छ। सुरेश राना मगरको शब्द, बादल थापा मगरको संगीत रहेको गीतको भिडियोमा सिद्धार्थ पौडेल, किरण चन्द लगायतका कलाकारको अभिनय रहेको छ।

Chaka Panja

यस गीतको भिडियोमा क्यामरा दीपक गिरीले चलाएका हुन भनेसम्पादन अमृत चापागाईको छ। माया प्रेमबीचको कथामा आधारित गीतको भिडियोलाई निर्देशन राज केसी र सुरेन्द्र मल्लले गरेका छन्। यस गीतको भिडियोलाई दर्शकले पनि रुचाइरहेका छन्।

Leave A Reply

Your email address will not be published.