कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित गण्डकी : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको…
मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको…
सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य…
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको निर्देशन काठमाडौँ, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले…
संघिय र स्थानीय सरकार आमने सामने: सांसदलाई स्थानीय सरकार ऐन पढ्न मेयरको… पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य उत्तम…
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना…
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा…
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ…
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल…
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट लाग्दैन: विद्युत प्राधिकरण काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने…