सुचना, समाचार र मनोरन्जन

बालेनको प्रमुख सल्लाहकारका रुपमा दुई जनाले पाए जिम्मेवारी

काठमाडौं,

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा सहयोग गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.