सुचना, समाचार र मनोरन्जन

भीमसेनको छैठौ स्थापना दिवस तथा भिं द्यो पुजा शुक्रबार

ललितपुर :

सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउने उव्देश्यले स्थापना गरिएको सम्भवत बिश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिं द्यो अर्थात भीमसेनको छैठौ स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र २२ गते शुक्रबार हुने भएको छ ।

Chaka Panja

सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले बताए । डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाउन सफल भएको जानकारी गराए ।

सुनाकोठीमा भब्य तामझामका साथ छैठौं वार्षिक उत्सव मनाउने तयारी अन्त्मि चरणमा रहेको अध्यक्ष बिनोद डंगोलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.