सुचना, समाचार र मनोरन्जन

भुवन प्यासी र मेलिना राईको ‘इंगेजमेन्ट’

चितवन :

Pach Pandav

गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियार लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ । इंगेजमेन्ट गीतको भिडियो यायक प्यासीको आफ्नै अफिसेल च्यानबाट सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.