सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : दिया पुनको ‘दयारानी’ र उपासनाको ‘हात्तीछाप’

काठमाडौं :

शुक्रबारबाट देशभरका हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ र सिमोस सुनुवार निर्देशित ‘हात्तिछाप’ रहेका छन्। फिल्म ‘दयारानी’ले देशभरका हलमा १ सय १३ शोज पाएको छ भने हात्तीछापको १ सय ६४ वटा रहेको छ।
हलवालाले फिल्म ‘हात्तीछाप’लाई ‘दयारानी’ भन्दा ५१ शोज बढि दिएका छिन्।

Chaka Panja

फिल्म ‘दयारानी’मा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घलेलगायतका कलाकारले अभिनय गरेका छन् भने लगानी रामबाबु गुरुङ र अपिल विष्ट फिल्मको छ।

यता फिल्म ‘हात्तीछाप’मा सिमोस सुनुवारको निर्देशन रहेको छ भने अभिनयमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राईलगायतका छ ।

Leave A Reply

Your email address will not be published.