सुचना, समाचार र मनोरन्जन

एलिना चौहान भन्छिन्,‘सुन ठिटा हो’ (भिडियो सहित)

काठमाडौं :

पछिल्लो पुस्तामा निकै चर्चामा रहेकी गायिका एलिना चौहानले ‘सुन ठिटा हो’बोलको गीत गाएकी छन्। जुन गीतमा बसन्त थापाको पनि स्वर रहेको छ। आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा सुनिल क्षेत्री र कविता नेपालले नृत्य गरेका छन्।

Pach Pandav

‘ठुली परि भिर’ गीतबाट चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्री आफैले कोरियोग्राफी र निर्देशन गरेका छन् भने भिडियोको लगानी टंक कार्की छिमेकीको छ।

Leave A Reply

Your email address will not be published.