सुचना, समाचार र मनोरन्जन

फागु पूर्णिमाको अवसर पारेर आयो ‘होलीको रंग’को गीतको भिडियो

काठमाडौं :

हिन्दुहरुको महत्वपूर्ण पर्व फागु पूर्णिमाको अवसर पारेर होली गीतहरु सार्वजनिक हुने गरेका छन्। यसै क्रममा युवा साहित्यकार भीष्मराज फुलाराको शब्द रचनामा ‘होलीको रंग’नामक गीतको भिडियो सार्वजनिक गरेका छन्। उनले यो गीतको भिडियो होलीको अघिल्लो दिन रिलिज गरेका हुन्।

फुलरा इन्टरटेनमेन्ट नेटवर्क च्यानलबाट सार्वजनिक भएको छ गीतमा प्रमोद डीजी, प्रेम परियार, सुजाता केसी र गीता पाण्डेको स्वरमा रहेको छ भने संगीत राजेन्द्र बजगाईले गरेका छन्।

Leave A Reply

Your email address will not be published.