सुचना, समाचार र मनोरन्जन

हलिउड तथा बलिउड फिल्मलाई छायांकन लागि प्रोत्साहन गरिने

काठमाडौं :

हलिउड,बलिउड तथा अन्तराष्ट्रिय फिल्मलाई नेपालमा छायांकनका लागि सहज बनाइने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अन्तराष्ट्रिय फिल्मको छायांकन लागि सह जगर्ने बताएका हुन्।

‘हलिउड तथा बलिउड लगायतका अन्तराष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरि चलचित्र प्रर्यटन तथा प्रवद्धर्न गरिनेछ।’

Leave A Reply

Your email address will not be published.