सुचना, समाचार र मनोरन्जन

सरकारले इन्डोर र आउटडोर फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

काठमाडौं :

सरकारले इन्डोर र आउटडोर फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ।आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका हुन्।

उनले भने,‘नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्वन​ र​ स्व​देशी विदेशी च​ल​चित्र​को छायाँकन​लाई स​ह​ज​ ब​नाउन​ इन्डोर​ तथा आउट​डोर​ स्टुडियो निर्माण​का लागि नीजी क्षेत्र​लाई प्रोत्साहित​ ग​रिनेछ।’

Leave A Reply

Your email address will not be published.