Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाइयो
- मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल
- तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
- क्रिएटर समिट २०२६ सम्पन्न : स्वस्थ नेपाल,सिर्जनशील व्यवसाय र डिजिटल अर्थतन्त्रलाई नयाँ ऊर्जा
- विपत् तयारी कि नियति ?
- फिल्म ‘अक्षरा’को कोरिया प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ले किन्यो
- असार २० गते शनिबारको राशिफल पढ्नुहोस
- फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’
- प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा आउने, पोस्टरमा देखियो रहस्यमयी रूप
- मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
शुक्रबार सुनको मूल्य चार हजार २०० घट्यो
काठमाडौँ,
सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।