Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
- राष्ट्रिय पोशाक घरका सञ्चालक राम कँडेल संघको खुला कार्यसमिति सदस्यमा भिड्दै
- भोटेकोशी बाढीपीडितका लागि दिपक कार्कीको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
- निजी क्षेत्रको हित संरक्षण गर्दै संघलाई साझा घरका रूपमा विकास गर्नेछुः अर्जुन पोखरेल
- भदौ ११ गते बिहिबारको राशिफल पढ्नुहोस
- पोखरा उद्योग वाणिज्य सङ्घ: ८ सदस्य उम्मेदवारद्वारा घरदैलो अभियान र चुनावी टोली घोषणा
- निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै
- रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन
काठमाडौँ,
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।
Prev Post