सुचना, समाचार र मनोरन्जन

‘महाजात्रा’को दोस्रो पोष्टरमा हरिवंशको यस्तो लुक्स

काठमाडौं :

प्रदीप भट्टराई दिर्नेशित फिल्म ‘महाजात्रा’को दोस्रो पोष्टर सार्वजनिक गरेको गरिएको छ । फिल्मको दोस्रो पोष्टरमा पनि हरिवंशलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ ।

Chaka Panja

फिल्मको पोस्टरमा हरिवंशसँगै फिल्मका मुख्य तीन पात्रहरू विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बनियाँलाई देख्न सकिन्छ। निर्देशक प्रदीपकै लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश,विपिन कार्की,रवीन्द्र झा,रविन्द्र सिंह बनियाँका अलवा वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

फिल्ममा अभिनेता बनियाँ नै यस फिल्मका कार्यकारी निर्माता रहेका छन्। षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । मित्र डि गुरुङको सम्पादनमा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.